Live on
Your Voice, Your Power
काठमाडौं – भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसअघिका वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो…