भारत / चीन / सार्क « Khabarhub

साइनोफार्मको खोप सर्वसाधारणलाई लगाउन चीनको अनुमति

काठमाडौँ- औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपलाई सार्वजनिक प्रयोगका लागि चीनले अनुमति दिएको छ । साइनोफार्मले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभावकारी देखिएको जनाएको भोलिपल्टै चिनियाँ निकायहरूले खोप प्रयोगका लागि स्वीकृत दिएका हुन्। चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यहाँ हालसम्म खोपको ४५ लाख भन्दा…