Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा जुलाईयताकै कोरोना संक्रमण उच्च देखिएको छ । मंगलबार जुलाईपछिकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । मंगलबार एकैदिन दुई हजार ९५४ नयाँ कोरोना संक्रमित फेला परेका हुन् । नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै पाकिस्तानमा कोरोना संक्रमितको कुल संख्या तीन लाख ७९ हजार ८८३ पुगेको छ । त्यसैगरी थप ४८ कोरोना संक्रमितको मृत्यु…