Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो यौनहिंसा रोक्नका लागि बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने अथवा रसायन प्रयोग गरेर ती व्यक्तिका अण्डकोष झिक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री खानले ९२ न्युज एचडीसँगको अन्तर्वार्ताका क्रममा सामुहिक बलात्कार बढ्दै गएको विषयमा गरिएको प्रश्नमा यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्री खानले 'मोटरवे ग्याङ रेप' ले सिंगो मुलुकलाई नै त्रसित बनाएको जनाएका…