भारत / चीन / सार्क « Khabarhub

सातौंपटक मुख्यमन्त्री बने नितिश कुमार, लिए शपथ

नयाँ दिल्ली –  भारतको बिहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् । उनको अहिलेको लगातारको कार्यकाल चौथो पटक भए पनि मुख्यमन्त्री भने उनी सातौं पटक भएका हुन् । सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री…