भारत / चीन / सार्क Archives | Page 291 of 307 | Khabarhub Khabarhub

भारतका ‘गरीब’ मन्त्री, मोदीको भन्दा धेरै चर्चा !

एजेन्सी– केही दिनअअघि भएको भारतीय चुनाव भन्दा पहिला प्रताप षडंगीलाई भारतको ओडिशा भन्दा बाहिर सायदै कसैले चिनेका थिए । तर पछिल्लो एक हप्ता उनी भारतका सबैभन्दा चर्चित व्यक्ति बनेका छन् । भेषभूषाबाट राजनेता कम र सन्यासी धेरै जस्तो देखिने बालेश्वरबाट निर्वाचित यी सांसदले विहीवार राति राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा राज्य मन्त्रीको रुपमा शपथ लिए…