Live on
Your Voice, Your Power
चीन– चीनको रक्षा मन्त्रालयले फेब्रुअरी २८ तारिख अमेरिकी न्याय विभागले चीनका चार जना मुक्ति सेनालाई मुद्दा लगाएको कुराबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको अडानको ब्याख्या गरेको छ। प्रतिरक्षा मन्त्रालयका प्रवक्ता ऊ छेनले इन्टर्नेट सुरक्षा समस्यामा अमेरिका अन्तर्राष्ट्रिय समाजद्वारा मान्यताप्राप्त 'डाकु' हो भन्ने कुरामा जोड दिएका छन् । प्रवक्ता ऊकाअनुसार, चिनियाँ सेनाले यसबारे अमेरिकासँग गम्भीरताका…