भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन मोदीको आह्वान

दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन भारतीयहरुसमक्ष आह्वान गरेका छन् । ट्वीटरमार्फत् सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले भारतीयहरुसमक्ष घरभित्रै बसेर आफैंलाई जोगाउन समेत आग्रह गरे । भारतीयहरुले सरकारी निर्देशनको गम्भीरतापूर्वक नलिएको भन्दै यस्ता निर्देशनहरु पालना गर्न आह्वान गरे । मोदीले कोरोना भाइरसको रोकथामका लागि आइतबार जनता कफ्र्यू समेत लागू गरेका थिए ।…