Live on
Your Voice, Your Power
पाकिस्तान– पाकिस्तानको खैबर पख्तुनख्वा र बलोचिस्तानका राजनीतिक अधिकारकर्मीहरुले त्यस क्षेत्रमा पाकिस्तानी सेनाका कारण मानव अधिकारको अवस्था दयनीय बन्दै गएको बताएका छन् । जेनेभामा जारी संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ४३ औं सम्मेलनमा त्यस क्षेत्रका राजनीतिक अधिकारकर्मीहरुले मानव अधिकारको कुरा उठाएका हुन् । सम्मेलनमा बोल्दै पस्तुन अधिकारकर्मी फैजल उल रहमान अफ्रिदीले पाकिस्तानको खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाले…