Live on
Your Voice, Your Power
काठमाडौं-यतिबेला भारत सरकारले जम्मु कस्मिरबारे गरेको निर्णयको चर्चा विश्वभर छ । यो विषय दुई छिमेकीबीच पनि आपसी टकरावको विषय बनेको छ । भारत शासित जम्मु–कस्मिरले पाइआएको विशेष राज्यको संवैधानिक मान्यता खारेज गर्ने निर्णय चीनले अस्वीकार गर्ने दाबी गरेपछि दुई देशबीचको टकराव बढ्ने देखिएको हो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले दक्षिण पश्चिम चीनको…