भारत / चीन / सार्क « Khabarhub

चिनियाँ राष्ट्रपति आज भारत जाँदै, स्वागतका लागि चेन्नाइ पुगे मोदी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङ आज भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्ताका लागि सी आज दिउँसो भारतमा अवतरण हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ । त्यसका लागि मोदी विहान ११ बजे नै चेन्नाइ पुगेका छन् । सी दिउँसो २ बजे चेन्नाइ अवतरण…