Live on
Your Voice, Your Power
एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफूहरु त्यसका लागि तयार भएको जनाएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको जनाएका हुन् । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे । प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै तपाईको…