भारत / चीन / सार्क « Khabarhub

करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामै

एजेन्सी- कोरोना भाइरसक नियन्त्रण गर्न भारत सरकारले लकडाउन गरेपछि करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामा बस्न बाध्य भएका छन् । उनीहरु गत मार्च २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । एक महिनादेखि आफ्नो डुंगासहित गुजरातको भेरभल बन्दरगाहमै रोकिएको एक पीडित मैलुपल्ली पोलिसुले बताए । पोलिसु २५ हजार माझी…