भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसले पाकिस्तानमा १६८ जनाको मृत्यु

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा २५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६८ पुगेको छ । पाकिस्तानमा एकैदिन ७१० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ३४८ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये १ हजार ८६८ जना उपचारपछि निको भएका छन्…