Live on
Your Voice, Your Power
एजेन्सी– भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा यात्रुबहाक बस र ट्रक आपसमा ठोक्किदा १५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा अन्य ३५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा बसका चालक र कन्डक्टर पनि रहेको भारतीय प्रहरीले जनाएको छ । राज्यद्वारा सञ्चालित एक बस स्थानीय समयानुसार आइतबार राति ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले…