भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा बालश्रम शोषणको अवस्था भयावह

काठमाडौं– पाकिस्तानमा बालश्रम शोषणको भयावह अवस्था सार्वजनिक भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा मात्रै १३ लाख बालबालिका श्रम गर्न बाध्य रहेको पाइएको छ । यीमध्ये ६५ प्रतिशत कृषि क्षेत्रमा काम गर्न बाध्य छन् । पाकिस्तानको श्रम विभागले संयुक्त राष्ट्रसंघीय बालकोषसँगको सहकार्यमा सिन्ध बालश्रम सर्वेक्षण २०२३–२४ जारी गरेको छ । यस सर्वेक्षण अनुसार प्रान्तमा श्रम गर्न…