Live on
Your Voice, Your Power
काठमाडौं- युक्रेनमा जारी रुसको युद्धमा सहयोग पुर्याएको भन्दै युरोपेली युनियन ईयूले मुख्यभूमि चीनका दुई तेल प्रशोधनकर्ता र हङकङको एउटा तेल व्यापारी संस्थामाथि प्रतिबन्ध लगाएको छ । रुसको युद्ध अर्थतन्त्रलाई निरुत्साहित गर्ने पछिल्लो कदमस्वरुप ईयूले यस्तो घोषणा गरेको हो । ती संस्थामाथि प्रतिबन्ध लगाउन ईयूका सबै २७ मुलुक सहमत भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ…