Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ समुद्री खानेकुराको उत्पादनमा बधुँवा मजदुरको प्रयोग भइरहेको पाइएको छ । चीनमा उत्पादन हुने समुद्र खाना खोज्नका लागि प्रयोग गरिने जहाजमा बधुँवा मजदुरको प्रयोग हुने गरेको देखिएको हो । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकायले यस्ता बधुँवा मजदुर प्रयोग हुने चिनियाँ जहाजमा रहेका खानेकुरालाई नियन्त्रणमा लिने जनाएको छ । चीनले अन्तर्राष्ट्रिय समुद्रमा बधुँवा मजदुरको…