भारत / चीन / सार्क « Khabarhub

चिनियाँ नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग

बेइजिङ- चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्वप्रमुखमाथि अनुसन्धान भइरहेको भ्रष्टाचार विरोधी अधिकारीहरूले शनिबार बताएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको बजारमा महिनौंसम्म चलेको उथलपुथलपछि गत वर्षको सुरुमा हुइमानलाई अचानक चिनियाँ सुरक्षा नियमन आयोग (सीएसआरसी) को अध्यक्ष पदबाट हटाइएको थियो । देशका दुई शीर्ष भ्रष्टाचार विरोधी निकायले शनिबार एक अनलाइन वक्तव्यमा यीले…