भारत / चीन / सार्क « Khabarhub

शुभांशुसहित चार यात्री स्पेस स्टेशनतर्फ, ४१ वर्षपछि भारतीय नागरिक फेरि अन्तरिक्षमा

काठमाडौं- भारतीय अन्तरिक्षयात्री शुभांशु शुक्ला बुधबार एक्सियम मिसन–४ अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) तर्फ उडेका छन्। उनीसँगै तीन अन्य अन्तरिक्ष यात्रीहरू पनि उक्त मिशनमा गएका छन्। भारतीय नागरिक शुभांशु यस मिसनका पाइलट हुन्। यो मिसन भारतीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी राज्य फ्लोरिडाको नासाको क्यानेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो। अन्तरिक्ष यात्रीहरूलाई लिएर गएको…