भारत / चीन / सार्क Archives | Page 75 of 343 | Khabarhub Khabarhub

युक्रेन सङ्कट समाधानका निम्ति कूटनीतिक संवाद हुनुपर्छ : भारत

नयाँ दिल्ली- भारतले युक्रेन सङ्कट समाधानका निम्ति कूटनीतिक संवादमा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले कूटनीतिक संवादमा जोड दिएको हो । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्रसङ्घको वार्षिक साधारणसभामा युक्रेनबारे भएको बहसमा जारी द्वन्द्वप्रति गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्नका साथै वार्ता र कूटनीतिक…