भारत / चीन / सार्क Archives | Page 77 of 301 | Khabarhub Khabarhub

गिर्दो अर्थतन्त्र र अस्थिर राजनीतिका कारण पाकिस्तानको ग्वदर बन्दरगाह जोखिममा

काठमाडौँ- गिर्दो अर्थतन्त्र तथा राजनीतिक अस्थिरताका कारण चीनको लगानीमा निर्माण जारी रहेको पाकिस्तानको ग्वदर बन्दरगाहको भविष्य जोखिमा पर्ने देखिएको छ । ग्वदर बन्दरगाहको एकमात्र लगानीकर्ता चीनले यसमा चासो देखाउन छाडेको बताइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार राजनीतिक एवम् आर्थिक अनिश्चितताबीच यस परियोजनाका लगानी योजनाहरु अलपत्र परेका छन् । अमेरिकामा आधारित फाइनान्सियल पोस्टका अनुसार…