भारत / चीन / सार्क Archives | Page 75 of 299 | Khabarhub Khabarhub

‘पाकिस्तानमा महिला सञ्चारकर्मी हिंसा र सेन्सरसिपको जोखिममा’

काठमाडौँ– पाकिस्तानमा महिला सञ्चारकर्मीहरु आक्रमण र सेन्सरसिपको बढ्दो जोखिममा रहेको त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । खासगरी अनलाइन सञ्चारमाध्यममा काम गर्ने महिला पत्रकारहरु यस्तो जोखिममा रहेको आयोगले जनाएको छ । पाकिस्तानबाट प्रसारण हुने जियो टेलिभिजनका अनुसार पाकिस्तानी मानव अधिकार आयोगकी अध्यक्ष राबिया जावेरी आगाले पाकिस्तानी अनलाइन संसारमा महिला पत्रकारहरु अनलाइन हिंसाको शिकार भइरहेको…