भारत / चीन / सार्क Archives | Page 93 of 306 | Khabarhub Khabarhub

चीनमा तेस्रो तल्लाबाट विद्युतीय कार खस्दा दुई जनाको मृत्यु

काठमाडौँ- तीन तल्ला माथिबाट विद्युतीय कार खस्दा चीनमा दुई जनाको मृत्यु भएको छ । चीनको साङ्घाइमा रहेको कार निर्माता कम्पनी नियोको मुख्यालयस्थित तेस्रो तल्लाबाट विद्युतीय कार खसेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त कम्पनीको कार परीक्षण केन्द्र मुख्यालय रहेको भवनको तेस्रो तल्लामा थियो । घटनामा मृत्यु हुनेमा कम्पनीका एकजना कर्मचारी एवम् अर्को साझेदार कम्पनीसँग…