भारत / चीन / सार्क « Khabarhub

भुटानका नरेशले भारतको भ्रमण गर्ने

काठमाडौँ- भुटानका नरेश जिग्मे खेसर नामग्याल वाङ्चुकले भारतको राजकीय भ्रमण गर्ने भएका छन् । वाङ्चुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका हुन् । भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको…