भारत / चीन / सार्क « Khabarhub

६७ हजार भक्तजनद्वारा अमरनाथको दर्शन

श्रीनगर- बितेका पाँच दिनमा अमरनाथ यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले पूजा अर्चना गरेका छन् । राज्य सरकारले  जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजाअर्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको छन् । यात्राका विभिन्न स्थानमा सुरक्षा फौजले…