Live on
Your Voice, Your Power
काठमाडौँ- आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भन्ने पाकिस्तानी गृहमन्त्रीको भनाइको अफगान रक्षा मन्त्रालयले खण्डन गरेको छ । पाकिस्तानमा सक्रिय तालिबान समूह तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) अफगानिस्तानमा सक्रिय रहेको भन्ने पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहको टिप्पणीको जवाफमा विज्ञप्ति जारी गर्दै अफगानिस्तानको रक्षा मन्त्रालयले यस्तो आरोपको खण्डन गरेको हो । रक्षामन्त्रायले पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहको भनाइलाई…