Live on
Your Voice, Your Power
एजेन्सी– इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भएको पछिल्लो तनावमा १३० जनाभन्दा बढीको मृत्यु भएको छ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायली सेनाले एकअर्काको क्षेत्रमा रकेट प्रहार गरिरहेका छन् । गाजाको आकाशमा रकेटहरु उडेको देख्न सकिन्छ । गत सोमबारदेखि शुरू भएको तनाव मुस्लिमहरुको पवित्र रमाजानको बेलासम्म मत्थर भएको छैन बरु, यसले युद्धको रुप लिने संकेत…