Live on
Your Voice, Your Power
काबुल– कतारको राजधानी दोहामा शान्ति सम्झौता भएयता अमेरिकाले पहिलो पटक तालिबान लाडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकी वायु सेनाका लडाकु विमानले अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा तालिबान लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको अफगानिस्तानस्थित अमेरिकी फौजका प्रवक्ताले जनाएका छन् । तालिबान लडाकुले सरकारी सेनामाथि आक्रमण गर्न खोजेपछि उनीहरुविरुद्ध हवाई आक्रमण गरिएको अमेरिकी फौजको…