Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत कर लगाउने नयाँ धम्कीलाई बेवास्ता गर्न ब्रसेल्सले सङ्घर्ष गरिरहेको बेला युरोपेली सङ्घका व्यापार प्रमुखले सोमबार आफ्ना अमेरिकी समकक्षीहरूसँग कुरा गर्ने योजना बनाएको बताए । समाचार संस्था एएफपीका अनुसार ईयूका २७ देशहरूको तर्फबाट वार्ताको नेतृत्व गरिरहेका व्यापार आयुक्त मारोस सेफकोभिकले अमेरिकी नेताको धम्कीको बाबजुद पनि, वासिङ्टनसँग वार्ता जारी राख्न…