युरोप Archives | Page 2 of 139 | Khabarhub Khabarhub

युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृत्यु, दर्जनौँ घाइते

मस्को- युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू भत्किँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले आइतबार बताएका छन् । रेल अधिकारीहरूले कम्तीमा एउटा घटनालाई ‘अवैध हस्तक्षेप’ को आरोप लगाएका छन् । युक्रेनको सिमानामा रहेको रुसको ब्रायन्स्क क्षेत्रमा शनिबार राति एउटा सडक पुल रेलवे लाइनमा खस्दा मस्कोतर्फ गइरहेको यात्रु रेल लिकबाट…