Live on
Your Voice, Your Power
काठमाडौं– युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । रुसी राज्य नियन्त्रित टेलिभिजनमा उनले यस्तो टिप्पणी गरेका हुन् । आइतबार प्रसारण गरिएको पुटिनको घोषणामा हालसम्म युक्रेनमा आणविक हतियार प्रयोग गर्ने अवस्था नआएको र त्यस्तो अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताए । उनले युक्रेनमा जारी…