Live on
Your Voice, Your Power
काठमाडौं - साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ९ हजार ४३४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ३५ हजार ८८२ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३८८…