Live on
Your Voice, Your Power
बेलायत- कोरोना भाइरसको संक्रमणपछि नियन्त्रणका लगि लागू गरिएको लकडाउन बेलायत, फ्रान्स र स्पेनले खुकुलो पार्न थालेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा 'सर्तसहितको योजना' सार्वजनिक गरेका छन् । उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए । प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ…