युरोप Archives | Page 105 of 142 | Khabarhub Khabarhub

फ्रान्समा २४ घण्टामा देखिएनन् कोरोना भाइरसका नयाँ संक्रमित

काठमाडौं – फ्रान्समा पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । यद्यपि पछिल्लो २४ घण्टामा त्यहाँ ८३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको कुल संख्या २७ हजार ७४ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७८ हजार ६० छ । त्यसमध्ये ५८ हजार…