Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसका संक्रमितको उपचार गर्नेक्रममा इटालीमा एक सय जना चिकित्सक र २६ नर्सको मृत्यु भएको छ । इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो। ६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ। इटालियन इन्स्टिच्युट अफ…