युरोप Archives | Page 113 of 139 | Khabarhub Khabarhub

इटालीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । सोमबार बिहानसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८९९ पुगेको छ । इटालीमा एकैदिन ४३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार ८९९ पुगेको हो । इटालीमा एकैदिन ४ हजार ९२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५६…