युरोप « Khabarhub

बेलायतमा पनि ‘लक डाउन’

लण्डन – बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो । सोमबार अबेर टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई ‘सीमित कारणबाहेक’ घरबाट बाहिर ननिस्किन आह्वान गरेका छन् । मानिसहरुले सरकारी निर्देशनको अवज्ञा गरे जरिवाना तिर्नुपर्ने उनले बताए । जोनसनले…