युरोप Archives | Page 136 of 138 | Khabarhub Khabarhub

निर्देशन अवज्ञा गरेको भन्दै क्याटालोनियाका राष्ट्रपतिविरुद्ध अनुसन्धान शुरु

क्याटालोनिया– स्पेनका अनुसन्धानकर्ताहरुले मुलुकको स्वशासित क्षेत्र क्याटालोनियाका नेताले निर्देशन अवज्ञा गरेको अभियोगमा अनुसन्धान शुरु गरेका छन् । क्याटालोनियाका राष्ट्रपति कुइम टोराले क्याटालोनियामा रहेका स्वतन्त्रताको समर्थनमा राखिएका सङ्केतहरु नहटाएको भन्दै उनीविरुद्ध निर्देश्न अवज्ञाको अभियोगमा अदालतको आदेशअनुसार अनुसन्धान शुरु गरिएको स्पेनी अनुसन्धनकर्ताले जनाएका हुन् । यसअघि स्पेनको निर्वाचन समितिले क्याटालोनियामा रहेका स्वतन्त्रता समर्थित झण्डा र अन्य सङ्केतहरुलाई…