Live on
Your Voice, Your Power
बर्लिन– रुसको दोश्रो सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी एस ७ की सह सञ्चालिक तथा अध्यक्ष नटालिया फेइलेभाको विमान दुर्घटनामा मृत्यु भएको छ । जर्मनीको फ्राङ्कफर्ट शहरमा उनी चढेको निजी विमान दुर्घटना हुँदा उनकाे मृत्यु भएको हो । सञ्चालिका नटालियासहित दुई यात्रु र एक पाइलट सवार एपिक एलटी विमान फ्राङ्कफर्टको इलेबाख विमानस्थलनजिक दुर्घटनाग्रस्त भएको थियो…