Live on
Your Voice, Your Power
काठमाडौँ– फ्रान्समा चिनियाँ रोजगारदाताले तिब्बती मूलका मानिसको हत्या गरेको खबर सार्वजनिक भएको छ । उत्तरी फ्रान्सको सेन्ट लियोनार्ड नगरमा एकजना चिनियाँ नागरिकले तिब्बती मूलका कामदारको हत्या गरेको समाचार सार्वजनिक भएको हो । ती तिब्बती मूलका कामदार चिनियाँहरुले सञ्चालन गर्दै आएको रेस्टुरेन्टमा कार्यरत रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यता घटना सार्वजनिक हुनासाथ फ्रान्समा…