युरोप Archives | Page 15 of 132 | Khabarhub Khabarhub

रुसद्वारा नोर्डस्ट्रिम १ पाइपलाइनमार्फत युरोपतर्फ निर्यात हुने ग्यासको आपूर्ति ठप्प

काठमाडौँ– रुसले नोर्डस्ट्रिम १ पाइपलाइनबाट युरोपतर्फ निर्यात हुने ग्यासको आपूर्ति पुनः ठप्प पारेको छ । रुसी सरकार सञ्चालित ग्यास कम्पनी गाजप्रोमले पाइपलाइनमा मर्मत गर्नुपर्ने भएकाले आगामी तीन दिनसम्मका लागि नोर्डस्ट्रिम १ बाट हुने आपूर्ति पूर्ण रुपमा ठप्प हुने जनाएको हो । यस पाइपलाइनबाट हुने आपूर्तिमा रुसले यसअघि नै उल्लेख्य कटौती गरिसकेको छ । पछिल्लो समय…