युरोप Archives | Page 17 of 133 | Khabarhub Khabarhub

रूसी ग्यास जर्मनी पुर्‍याउने नोर्ड स्ट्रीम १ पाइपलाइन बन्द

काठमाडौँ- बाल्टिक सागर भएर जर्मनी जाने रूसी ग्यास नोर्ड स्ट्रीम १ पाइपलाइनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका लागि उक्त कदम चालिएको जनाएको छ । यद्यपि, जर्मनीका मन्त्रीहरूले बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको बताएका छन् । जर्मनीका अर्थमन्त्रीले रूसबाट ग्यास आपूर्ति…