Live on
Your Voice, Your Power
रुसी भूभागको दोस्रो पुल पार गरेपछि युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीको उत्साह नै अर्कै भएको छ। दुई साताअघि अप्रत्याशित रूपमा रुसको विरुद्धमा आक्रामक रहेको युक्रेनका सामु पनि दबाब नभएको होइन। रुसले कब्जा जमाएको पूर्वी भागमा युक्रेनी सैन्य जत्थाको नजिक रुसी सेना लम्किरहेको छ। रुस पुगेको युक्रेनी सेनाको ध्यान अहिले आफ्नै भूभागमा छ। यस सफलताको बाबजुद युक्रेनको…