Live on
Your Voice, Your Power
काठमाडौँ- युक्रेनमाथि आक्रमण थालेको प्रारम्भिक १ सय दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब कमाइ गरेको प्रतिवेदन सार्वजनिक भएको छ । फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले सार्वजनिक गरेको शोध प्रतिवेदनअनुसार युक्रेनमा युद्ध सुरु भएयता रुसले कूल ९८ अर्ब डलरको जिवाष्म इन्धन निर्यात गरेको छ । यो अवधिमा युरोपेली युनियन इयूले…