युरोप « Khabarhub

युक्रेनका राष्ट्रपति र फिनल्याण्डकी प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डकी प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेनेस्कीलाई युक्रेनको राजधानी किभमा भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा उनीहरूले युरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेको जनाइएको छ । राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक…