Live on
Your Voice, Your Power
काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युक्रेनको राजधानी किभको भ्रमण गर्दैगर्दा विष्फोट भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला शान्ति स्थापनाको पहलस्वरुप राष्ट्रसंघ महासचिव किभमा रहेको समयमा त्यहाँ रकेट आक्रमण भएको बताइएको छ । किभ शहरका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राष्ट्रसंघ महासचिव किभमा रहेका बेला शहरको मध्य भागमा रहेको शेभचेन्को क्षेत्रमा रकेट आक्रमण…