युरोप « Khabarhub

महिलालाई विद्यालय जानबाट बञ्चित गर्ने तालिबानको निर्णयको ईयूद्वारा निन्दा

काठमाडौं– युरोपेली युनियन ईयूले अफगानिस्तानको तालिबान सरकारले महिलालाई विद्यालय जानबाट बञ्चित गरेको भन्दै निन्दा गरेको छ । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै तत्काल महिलालाई विद्यालय जाने वातावरण बनाउन समेत तालिबानसमक्ष माग गरेको छ । ‘अनिश्चितकाल सम्मका लागि दश लाख भन्दा धेरै महिला र बालिकालाई माध्यमिक तहको शिक्षाबाट बञ्चित गर्ने तालिबानको निर्णयको अन्तर्राष्ट्रिय साझेदारहरुका साथ युरोपेली युनियन…