Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका छन् । युरोप भ्रमणका क्रममा पोल्याण्डको राजधानी वार्सामा रहेको उनले पुटिनलाई कसाई भनेका हुन् । एक महिनाभन्दा लामो समयदेखि युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युद्ध जित्ने नसक्ने समेत उनको भनाइ छ । वार्साको रोयस कासलमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले पुटिनलाई नेटो मुलुकहरुको ‘एक…