युरोप « Khabarhub

युक्रेनी शरणार्थीलाई सहयोग गर्न रुसी पत्रकारले नोबेल पुरस्कार लिलामी गर्ने

काठमाडौं– गत वर्ष नोबेल शान्ति पुरस्कार पाएका रुसी पत्रकार दिमित्री मुरातोभले युक्रेनी शरणार्थीका लागि सहयोग जुटाउन पदक लिलामी गर्ने घोषणा गरेका छन् । उनले पदक लिलामीको सम्भावनाका लागि लिलामघर पनि खोजिरहेको समाचार संस्था एपीले जनाएको छ । नोभाया गजेटा अखबारमा लेख छाप्दै उनले मानिसहरुलाई ‘शरणार्थी, घाइते र बालबालिकासँग आवश्यक वस्तुहरु बाँड्न’ समेत आह्वान गरेको बताइएको छ ।…